सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेवसाइट ह्याक

Nisharg hospital

२० माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभा सचिवालयको वेवसाइट ह्याक गरिएको छ । वेवसाइट ह्याक भएको शुक्रबार बिहान थाहा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Dhangadhi suchana

सचिवालयका सूचना अधिकारी युवराज जैशीले वेवसाइट ह्याक भएपछि अनलाइन प्रणालीका सूचनामा पहुँच अवरुद्ध भएको बताए । उनकाअनुसार प्रदेशसभा सचिवालयसँग प्राविधिक जनशक्ति नभएका कारण कसले ह्याक गरेको हो ? भनेर खुल्न सकेको छैन ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले ह्याक भएको वेवसाइट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...