कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत युवतीको मृत्यु

Nisharg hospital
Dhangadhi suchana

४ चैत, धनगढी । धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक युवतीको मृत्यु भएको छ ।

क्यान्सर रोगबाट पीडित मोनिका कुँवरको शनिबार उपचारका क्रममा मृत्यु भएको पारीवारिक स्रोतले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...