धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ

Nisharg hospital

१२ जेठ, धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा लागुऔषधसहित तीन युवक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकाका आधारमा चेकजाँच गर्दा दुई ग्राम लागुऔषध ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने २० वर्षीय रोशन भट्ट, १९ वर्षीय १९ गणेश बोहरा र २५ वर्षीय बिनय राजबंशी रहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...