कञ्चनपुरका व्यवसायी भट्टको निधन

spa1
Nisharg hospital

५, भदौ, धनगढी । कञ्चनपुरका एक जना निर्माण व्यवसायीको निधन भएको छ ।

swostik

भीमदत्त नगरपालिका–१८ घर भएका इश्वरी भट्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । भट्टको ह्रदयघातका कारण काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएको हो ।

kailali model

भट्ट नेपाली काँग्रेसको राजनीतिमा पनि सक्रिय थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...