कैलालीमा युवक मृत भेटए

Nisharg hospital
krishi add
swostik

धनगढी । कैलालीमा एक युवक मृत अवस्थामा भेटिएका छन् । जिल्लाको गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराई बिहीवार मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराई पानी जमेको खल्लामा मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...