राष्ट्रिय किक बक्सिङ्ग संघ कैलालीको अध्यक्षमा साउँद

Nisharg hospital

धनगढी । कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघ शुक्रवार गठन गरिएको छ ।

swostik

सुदूरपश्चिम खेलकुद कर्मचारी संघका अध्यक्ष बिरेन्द्र चन्दको अध्यक्षतामा बसेको भेलाले राष्ट्रिय किक बक्सिङ्ग संघ गठन गरको हो । भेलाबाट कैलाली जिल्ला राष्ट्रिय किक बक्सिङ्ग संघको अध्यक्षमा भोज साउँदलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा डम्बर साउँद, कोषाध्यक्षमा प्रेणा विसी, सचिवमा हरेन्द्र नाथ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा खुसीराम चौधरी, दिनेश श्रेष्ठ, दिनानाथ भण्डारी, गणेश कन्रीया, माला कार्की र रणधिर कर्ण चयन भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...