बाजुरामा वर्षाले घर भत्कियो, ७ लाखको क्षति

Nisharg hospital
Navjiwan hospital adv

धनगढी । बाजुरामा वर्षाले घर भत्किएको छ । जिल्लाको हिमाली गाउँपालिका–३ युना बस्ने सुरबिर रोकायाको ३ तलाको ९ कोठे पत्थरले छाएको वर्षाका कारण भत्किएको प्रहरीले जनाएको छ ।

घर भत्किदा घर भित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगायत गरि अन्दाजी ७ लाख रुपैयाँ बराबरको क्षती भएको छ । मानविय तथा चौपाया भने क्षती नभएको प्रहरीको भनाई छ ।

याे पनि हेर्नुस्
Loading...