कैलालीमा लागुऔषधसहित २ जना प्रहरीकाे खाेरमा

Nisharg hospital

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना समातिएका छन् ।

Navjiwan hospital adv

गोदावरी नगरपालिका–२ काे तेघरीबाट १२० मिलिग्राम लागुऔषधहित सोही ठाँउ बस्ने २३ वर्षीय उत्तम महरा र १९ वर्षीय धुर्ब भट्ट समातिएका  हुन् ।

दुवै जनालाई  इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ ।

याे पनि हेर्नुस्
Loading...