किसान महासंघ सुदूरपश्चिमकाे अध्यक्षमा रेग्मी सर्वसम्मत

Nisharg hospital

धनगढी । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमकाे अध्यक्षमा मदन रेग्मी सर्वसम्मत चयन भएका छन् ।

Navjiwan hospital adv

शनिबार धनगढीमा सम्पन्न भएकाे किसान महासंघकाे प्रथम अधिवेशनले रेग्मीकाे अध्यक्षतामा ४७ सदस्यीय प्रदेश किमिटि गठन गरिएको हाे।

महासंघकाे उपाध्यक्षमा विजय साउँद र हेमा शाही, सचिवमा राकेश सिंह,उपचिवमा तारा केशरी र विष्णु पाण्डे तथा काेषाध्यक्षमा गाेपाल पाठक सर्वसम्मत निर्वाचित भएका छन्।

याे पनि हेर्नुस्
Loading...