कञ्चनपुरमा बेवारिसे शव भटियाे

Nisharg hospital

धनगढी ।कञ्चनपुरमा एक जनाकाे शव बेवारिसे अवस्थामा भेटिएको छ ।

Navjiwan hospital adv

बुधबार साँझ कृष्णपुर नगरपालिका-४ काे समैजी सामुदिक वनकाे सिस्‍ने खोलामा पानीमा डुबेको अवस्थामा बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी ६०/६५ वर्षको जस्ताे देखिने पुरूष व्यक्तिको शवकाे पहिचान भएको छैन । उनलाई चिन्ने व्यक्तिलाई नजिककाे प्रहरी चाैकीमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
मृतककाे हुलिया
पातलो शरिर, उचाई ५ फिट ४ ईन्च, तल्लो शरिरमा साईडमा सेतो धर्का भएको कालो हाप पाईन्ट र माथिल्लो शरिरमा बाहिर पट्टि सेतो सर्ट र सो भित्र सेतो सर्ट, निलोमा सेतो धर्का भएको सर्ट र खैरो रङको टि-सर्ट लगाएको एकिन नाम, थर, वतन खुल्न नआएको बर्ष अ.६०/६५ को पुरुष ।

याे पनि हेर्नुस्
Loading...