कञ्चनपुरमा लागुऔषधसहित तीन जना पक्राउ

Nisharg hospital

महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।

Navjiwan hospital adv

भीमदत्त नगरपालिका वडा नम्बर ४ लिटिल बुद्ध स्कुल नजिकबाट शून्य दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोईनसहित भीमदत्त नगरपालिका ३ बस्ने ३१ वर्षीय संजय थापासहितका तीन जनालाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले प्रयोग गरेको नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...