कैलालीमा लागुऔषधसहित २ जना पक्राउ

Dhangadhi

धनगढी । कैलालीमा लागु औषधसहित २ जना पक्राउ परेका छन् ।

Nisharg hospital

टीकापुर नगरपालिका वडा नम्बर ७ सत्तीबाट एक ग्राम १५० मिलिग्राम लागु औषधसहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

add krishi mela

टीकापुर नगरपालिका वडा नम्बर ८ का २५ वर्षीय विशाल साउँद र २८ वर्षीय विजय बुढा लागु औषधसहित पक्राउ परेका नेपाल प्रहरीले बताएको छ ।

ok

इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले उनीहरुलाई लागु औषधसहित पक्राउ गरेको हो । प्रहरीले उनीहरूलाई आवश्यक कारबाहीको प्रक्रिया थालेको जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...