सरकारले विश्व बैंकबाट ३५ अर्ब ऋण लिने

Nisharg hospital

२८ भदौ, काठमाडौं । नेपाल सरकारले विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ ९२७५ मिलियन डलर सहुलियतमा ऋण लिने भएको छ ।

kailali udhog

सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।

महिला संरक्षण तथा उथान प्रणाली सुदृढीकरणका लागि एसियाली बैंकबाट प्राप्त हुने १२ मिलियन डलर अनुदान लिन वार्ता टोली गठन गर्ने निर्णय समेत भएको कार्कीले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...