सुदूरपश्चिमकी एक अनेरास्ववियु नेतृकाे अश्लील भिडियो लिक

cp new add
Nisharg hospital
Ban Mantralye

धनगढी । अनेरास्ववियुको केन्द्रीय कमिटिमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एक नेत्रीको अश्लील भिडियो बाहिरिएको छ । केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने ती नेत्रीको अश्लील भिडियो फेसबुक म्यासेन्जरबाट बाहिरिएको हो ।

म्यासेन्जरमा अनेरास्ववियुका नेता, कार्यकर्ताहरुबीच व्यापक आदानप्रदान भइरहेको उक्त भिडियोमा ती महिलाले यौन आनन्द लिइरहेका बेला उनका पाटनरले भिडियो कैद गरेको जस्तो देखिन्छ । तर भिडियो कैद गर्ने व्यक्ति भने देखिएका छैनन् ।

tourism

स्रोतकाअनुसार यो भिडियोलाई लिएर अनेरास्ववीयुको बैठकमा ती महिलालाई कारवाही गर्नुपर्ने माग समेत उठेको थियो तर केही नेताहरुले त्यसरी कारवाही गर्न थाल्यो भने सबै जना पर्ने भन्दै उनको बचाउ गरेको बताइन्छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...