मुख्यमन्त्री भन्छन् : गाउँमा विकासको लहर छ,सहरमा कुरा काटेर फरक पर्दैन

Seti
arth ok

३ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहरमा दुई चार जनाले कुरा काटेर खासै फरक नपर्ने टिप्पणी गरेका छन् ।

Nisharg hospital

संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै सहरमा कुरा काट्दैमा फरक नपर्ने दाबी गर्दै गाउँमा विकासको लहर छाएको दाबी गरे ।

प्रदेश सरकार आएपछि गाउँ गाउँमा विकास भएको बताउदै उनले प्रदेश सरकारको काम गाउँमै देखिएको जिकिर गरे ।

HPV

‘एकात्मक शासन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ,’ उनले भने, ‘सहरमा दुई चार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...