कञ्चनपुरमा थ्रेसरमा च्यापिएर महिलाको मृत्यु

Rojgar mela

धनगढी कञ्चनपुरमा गहुँ चुट्ने क्रममा थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु भएको छ ।

Nisharg hospital

भीमदत्त नगरपालिका–९ की ४२ वर्षीया कौशादेवि जोशीको गहुँ चुट्ने क्रममा थ्रेसरमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जोशी आइतबार बिहान थ्रेसरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।

उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...