कञ्चनपुरमा नवजात शिशु मृत फेला

Nisharg hospital
krishi add

धनगढी । कञ्चनपुरमा नवजात शिशुको मृत भ्रुण फेला परेको छ ।

swostik

जिल्लाको भिमदत्त नगरपालिका – ४ संविधान चोकको उत्तरपट्टिको किनारमा नवजात शिशुको मृत भ्रुण फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

उक्त नवजात शिशुको भ्रुण बालकको भएको र वेवारिसे मृत अवस्थामा फेला प्रहरीले जनाएको छ । उक्त विषयमा थप अनुसन्धान भैरहेको बताईएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...