
धनगढी । कैलालीमा लागूऔषध (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन ।

पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका – १ अनामनगरका पारस रोकायालाई रहेका छन् ।
शनिबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलिले उनको साथबाट १ ग्राम ५९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

