कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ

spa1
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषध (खैरो हेरोइन) सहित एक युवक पक्राउ परेका छन ।

swostik

पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका – १ अनामनगरका पारस रोकायालाई रहेका छन् ।

kailali model

शनिबार इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलिले उनको साथबाट १ ग्राम ५९० मिलिग्राम लागु औषध (खैरो हेरोईन) बरामद गरि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

adv khaptad
Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...