डडेल्धुरामा मिनी ट्रक दुर्घटना, सहचालकको मृत्यु

Nisharg hospital

धनगढी । डडेल्धुरामा मिनी ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

शनिबार राति ११ बजे जिल्लाको अमरगढी नगरपालिका–१ मा बागमती प्रदेश ०१००४ क २२५३ नम्बरको टिप्पर दुर्घटना हुदाँ सोही ठाउँ बस्ने सहचालक २२ वर्षीय केशव ऐरको मृत्यु भएको प्रहरीले बताएको छ ।

ट्रट्रकमा चालक र सहचालक गरी २ जना सवार रहेका थिए। कार्कीका अनुसार सहचालक केशबको मृत्यु भएको छ भने चालक ३२ वर्षीय रामबहादुर ऐर भने अहिलेसम्म सम्पर्क विहीन रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...