अछाममा चट्याङ लागेर एक बालक घाइते

spa1
Nisharg hospital

धनगढी । अछाममा चट्याङ लागेर एक बालक घाइते भएका छन् ।

जिल्लाको कमलबजार नगरपालिका—९ सिद्देखेत बस्ने बिष्णु प्रशाद जैशीको घरमा चट्याङ परेको छ ।

kailali model
swostik

घरमा चट्याङ पर्दा उनका छोरा ११ वर्षीय नारायण जैशी घाइते भएका छन ।

adv khaptad

यस्तै, घरमा चट्याङ पर्दा गोठमा बाधेका १ भैसी २ ओटा बाख्राको मृत्यु भएको  र २ ओटा बाख्रा घाईते भएका छन् ।

चट्याङ लागेर घाइते भएको बालकको स्थानिय मष्टा बण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...