कञ्चनपुरमा दुई लाख बढीका अवैध सामान बरामद

panchodaye

धनगढी । कञ्चनपुरमा दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ।

Nast college

आइतबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३८ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ८१ हजार १०, इलाका प्रहरी कार्यालय बेल्डाँडीले ७१ हजार ३५०, पहरी चौकी भुडाले ११ हजार ७६० र अस्थायी प्रहरी पोस्ट बन्साले ४ हजार ५९० गरि २ लाख ६ हजार ७१० मुल्य बराबरको भन्सार छलीको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ।

Nisharg hospital

उक्त स्थानबाट मिश्री, गुड, दाल,पेय पदार्थ,गाडीमा प्रयोग गर्ने सिल,तेल,चिनी र सुर्ती लगायतका सामान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...