बाजुरामा कैदीहरुलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम

panchodaye

बाजुरा । जिल्ला कारागार बाजुराका कैदीबन्दीहरुलाई साबुन उत्पादन तालिम दिइएको छ ।

Nast college

कारागारमा रहेका करिब ६० जना कैदीलाई पाँच दिने हार्पिक, फिनेल तथा साबुन उत्पादन तालिम दिइएको हो ।

Nisharg hospital

कैदीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको बताइएको छ । कारागार प्रमुख अनिल तिवारीले कैदीहरुलाई अझै करागारमै थप तालिमहरु दिइने र उनीहरुले सिकेको सीपले उत्पादन गरेका सामानहरुको बजारीकरणका लागि पहल भइरहेको बताए ।

बाजुरा कारागारको आयोजनामा दिइएको तालिम आइतबार सम्पन्न भएको हो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...