हावाहुरीले रुख ढल्दा कैलालीमा एक जेष्ठ नागरिकको मृत्यु

spa1
Nisharg hospital

धनगढी । कैलालीमा हावाहुरीले रुख ढल्दा एक जेष्ठ नागरिकको मृत्यु भएको छ ।

swostik

जिल्लाको टिकापुर नगरपालिका – १ बिशालनगरका अन्दाजी ६०–७० वर्षीय श्रीदल पुरीको हावाहुरीले रुख ढल्दा मृत्यु भएको हो ।

kailali model
adv khaptad

सोमबार साँझ आफ्नै टिनले छाएको कच्ची घरमा सुतिरहेको अवस्थामा हावाहुरीका कारण घर नजिकै रहेको हल्दुको रुख ढल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...