बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ

spa1
Nisharg hospital

धनगढी । बाजुरामा एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको बडीमालिका नगरपालिका-७ बस्ने २८ वर्षका मनबहादुर विक पक्राउ परेका हुन् ।

swostik
kailali model

जिल्ला अदालत बाजुराको फैसलाले विवाह सम्बन्धी कसुर (बहुविवाह) मुद्दामा ११ महिना ७ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिबाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले सोमबार(हिजो) उनकै घरबाट पक्राउ गरेको बताएको छ ।

adv khaptad

विकलाई जिल्ला अदालत बाजुरा पेस गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...