कैलालीमा ७ लाखको अवैध सामान बरामद

Dhangadhi

धनगढी । कैलालीमा प्रहरीले ७ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।

Nisharg hospital

बुधबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी उप–महानगरपालिका–३ बाट भन्सार छली गरेर ल्याइएका ७ लाख १७ हजार तीन रुपैयाँ बराबरको. अवैध सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रबहादुर बोहराले मोबाईलका डिस्पेले, ब्याग प्यानल, आईफोनका ब्याट्री, मोबाईल ब्याट्री, माईक र चार्जर कनेक्टर लगायतका सामान बरामद गरिएको जानकारी दिए ।

ok

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागी त्रिनगर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...