केराबारी खोंचमा २ जनाको शव भेटियो

Rojgar mela

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-८ केराबारीको खोंचमा २ जनाको शव फेला परेको छ । प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीका अनुसार फेला परेको शव एकजना महिला र अर्को पुरुषको हो ।

Nisharg hospital

प्रहरीका अनुसार नजिकै बागमती प्रदेश–००२ च–०२७ च ३८१२ नम्बरको मोटरसाइकल पनि बरामद भएको छ । अप्ठ्यारो खोंच भेटिएका शव प्रहरीको टोलीले निकाल्दैछ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...