कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

spa1
Nisharg hospital

धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका–५ नुक्लिपुरबाट सोही ठाउँ बस्ने २३ वर्षीय रबि चौधरी ६३० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका छन् ।

swostik

यस्तै गौरीगंगा नगरपालिका–८ बडैपुर स्थित हसुलिया जाने सडकको दक्षिण साइडमा रहेको गौरी गणेश सामुदायिक वन भित्रबाट धनगढी उपमहानगरपालिका(५ बस्ने ३० वर्षीय सरोज चौधरी पक्राउ परेका छन् ।

kailali model

सरोजलाई २१० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको हो। दुई जनालाई बुधवार नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...