कञ्चनपुरका ओड बेपत्ता

spa1
Nisharg hospital

धनगढी । कञ्चनपुरका धर्म ओड बेपत्ता भएका छन् ।

swostik

ओड विगत २१ दिनदेखि सम्पर्क बिहीन भएका हुन् । बेलडाँडी गाउँपालिका वडा नम्बर २ नवजागरण टोल बस्ने ४८ वर्षीय ओड ४ जेठ बिहान १० बजेदेखि घरबाटै सम्पर्क बिहीन भएको पारिवारीक स्रोतले जनाएको छ ।

kailali model

घरको कुनै व्यक्तिलाई जानकारी नदिई निस्केका ओडलाई स्थानीयले क्याम्प चोकदेखि ट्रकमा बसेर दैजी तर्फ गइरहेको देखेको पारिवारिक स्रोत बताउँछ ।

adv khaptad

ओडको खोजीका लागि परिवारले प्रहरीमा समेत जाहेरी दिएको छ । उनलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा ९८१३२७७८८०, ९८१२७५२१७९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...