कञ्चनपुरमा एक लाख बढिको अवैध सामान बरामद

धनगढी । कञ्चनपुरमा एक लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

बिहीबार जिल्लाको भिमदत्त नगरपालिका—११ चौकीसत्ता र पुनर्वास नगरपालिका—११ डोकेबजार बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख १२ हजार ८३० मुल्यका अवैध सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको सुर्ती, कुर्ती,

सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...