डोटीमा खानेपानीको गोदाममा आगलागी

spa1
Nisharg hospital

डोटी । डोटीको सिलगढी खानेपानीको गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका – ६ मा रहेको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो ।

swostik
kailali model

शुक्रबार राती भएको आगलागीबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिका उपाध्यक्ष ओम प्रकाश सिंहले बताए ।

adv khaptad

आगलागीबाट पार्किङ गरेर राखिएको मोटरसाइकल समेत जलेर नष्ट भएको छ । आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...