कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु

Dhangadhi

धनगढी । कैलालीमा सर्पले टोक्दा एक बालकको मृत्यु भएको छ ।

Nisharg hospital

सर्पले टोक्दा जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ०३ रानिकुण्डा बस्ने शंकर साउदको छोरा १० वर्षिय दिपेश साउँदको मृत्यु भएको हो ।

add krishi mela

शनिबार राति सुतेको बेला सर्पले टोके पछि उनलाई उपचारको लागी सेती प्रादेशिक अस्पताल घनगढीमा लगिएको थियो ।

ok

बालकको उपचारको क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...