कञ्चनपुरमा भान्सार छलिका अवैध सामान बरामद

Rojgar mela

धनगढी । कञ्चनपुरमा भान्सार छलिका अवैध सामान बरामद गरिएको छ ।

Nisharg hospital

शनिबार जिल्लाको भिमदत्त नगरपालिका—१७ बाँसखेडा, पुनर्वास नगरपालिका—१० चकमेली र पुनर्वास—११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ५९ हजार ०१५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको पेय पदार्थ, नमकिन, चक्लेट, सुर्ती, बेसन, सुपारी, पानीपुरी, रङ, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...