कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु

spa1
Nisharg hospital

धनगढी । कञ्चनपुरमा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

swostik

आइतबार जिल्लाको भिमदत्त नगरपालिका—५ बनखेत स्थित नहरमा जाँजरकोटको शिवमितास नगरपालिका—१ सल्ला गाँउ घर भई हाल भिमदत्त नगरपालिका—५ बनखेत कृयापुत्रि भवनमा बस्ने ४५ वर्षिय भुवन बुढाथोकिको मृत्यु भएको हो ।

kailali model

बुढाथोकिले नहरमा हाम फाली पानीमा डुवेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पानीबाट उद्धार गरि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा लगिएको थियो ।

adv khaptad

उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको र घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...