कञ्चनपुरमा २ लाख बढीका भन्सार छलीका सामान बरामद

Rojgar mela

कञ्चनपुर । कञ्चनपुरमा २ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

Nisharg hospital

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट ५३ हजार ४ सय, इलाका प्रहरी कार्यालय ब्रम्हदेबबाट १६ हजार, प्रहरी चौकि झिलमिलाबाट ११ हजार ३ सय साठी , प्रहरी चौकि भुडाबाट १४ हजार,अस्थाइ प्रहरी पोस्ट सुकाशालले २३ हजार ९ सय तीस, र अस्थाइ प्रहरी पोस्ट विट मझगाउँले १ लाख २० हजार गरि करिब २ लाख ३८ हजार ६ सय ९० मूल्य बराबरको भन्सार छलीको अबैध सामान बरामद गरिएको हो ।

उक्त मुल्य बराबरको चिनी, पेय पदार्थ, सुर्ति, तेल, लेडिज कपडा, बच्चाको कपडा, स्टेस्नरीको सामान, बिडी, अचार, सलाई, चुरोट, गुट्का लगायतका सामान बरामद गरि गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...