कैलालीमा भान्सार छलिका अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । कैलालीमा भान्सार छलिका अवैध सामान बरामद गरिएको छ ।

swostik

सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका—२ ट्राफिक चौराहा, धनगढी—१० जुगेडा, धनगढी—१९ बहुलीयाघाट, टिकापुर नगरपालिका—८ झुँगा र ठोसे बजार स्थित भित्री सडक खण्ड र भजनी नगरपालिका—५ हलौनाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य ९६ हजार ५९५ मुल्यको अवैध सामान बरामद गरिएको हो ।

kailali model

उक्त मुल्य बराबरको प्याज, चिनी, सुर्ती, पेय पदार्थ, बिडी, टायर रिङ, तर्बुजा, बोईलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...