डोटीमा आगलागी हुदाँ २ पसल जलेर नष्ट

Nisharg hospital
krishi add

धनगढी । डोटीमा आगलागी हुदाँ २ पसल जलेर नष्ट भएको छ ।

swostik

गएराति जिल्लाको जोरायल गाउँपालिका—३ चनकट्टे बस्ने ३० वर्षीय चक्र रावलको होटलमा आगलागी भएको हो ।

रावलको होटलमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४५ वर्षीय राम बहादुर ढोलीको कपडा सिलाउने खोकोमा समेत आगलागी भएको छ ।

आगलागी हुँदा होटल र कपडा सिलाउने खोको पूर्णरूपमा जलेर करिब २१ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...