७१ जिल्लामा फैलियो डेंगु सङ्क्रमण

Nisharg hospital
krishi add

काठमाडौँ । देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।

swostik

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशका ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको बताएको छ ।

ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १३० जनामा डेंगु पुष्टि भएको छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण पनि बढ्ने महाशाखाको भनाइ छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...