कञ्चनपुरमा चरेशसहित किराना व्यापारी पक्राउ

Rojgar mela

धनगढी । कञ्चनपुरमा लागुऔषध चरेशसहित किराना व्यापारी पक्राउ परेका छन् ।

Nisharg hospital

मंगलबार भिमदत्त नगरपालिका–१८ सालघारीका ४१ वर्षीय गणेश पाण्डेलाई ११ दशमलव ८७ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले सञ्चालन गरेको पाण्डे किराना तथा नास्ता पसलमा शंका लागी चेकजाँच गर्दा चरेश भेटिएको थियो । पाण्डेलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...