कैलालीमा ८२ हजारको अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहितका स्थानबाट ८२ हजार बढिको अवैध सामान बरामद गरिएको छ ।

swostik

मंगलबार धनगढी उमहानगरपालिका–२ को ट्राफिक चौराहा, धनगढी गाँउ, कम्पनी टोल र बिरेघाट र भजनी नगरपालिका–३ ठेकी पुल नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याइएका ८२ हजार ४५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

kailali model

बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...