कैलालीमा एक दिन कैद तोकिएका फरार प्रतिवादी समातिए

spa1
Nisharg hospital

धनगढी । कैलालीमा दुई जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

swostik

जिल्ला अदालत कैलालीले लागुऔषध मुद्दामा एक दिन कैद सजाय तोकिएका जानकी गाउँपालिका–३ बस्ने ३९ वर्षीय अमित शाहलाई इलाका प्रहरी कार्यालय टिकापुरको टोलीले पक्राउ गरेको हो ।

kailali model

यस्तै, बहुविवाह मुद्दामा ११ महिना २८ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका–५ बस्ने ५१ वर्षीयसुरेश शाहलाई समेत पक्राउ गरिएको छ ।

adv khaptad

उनलाई धनगढी उपमहानगरपालिका–४ बोराडाडीबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...