अछाममा जिप दुर्घटना

spa1
Nisharg hospital

अछाम । अछाममा जिप दुर्घटना भएको छ।

swostik

जिल्लाको कमलबजारदेखि मङ्गलसेन जाने क्रममा मानसैनमा जिप दुर्घटना भएको हो ।

kailali model

सडक निर्माण गर्ने क्रममा लु २ च ५९५६ नम्बरको जिप सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। जिपमा चालक मात्र सवार थिए ।

adv khaptad

जिपको अगाडीको भागमा क्षति पुगेको छ। दुर्घटनाको पूर्ण विवरण र क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...