सेती अस्पतालको काउन्टरमा एक जना मृत भेटिए

spa1
Nisharg hospital

धनगढी । सेती प्रादेशिक अस्पतालको काउन्टरमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

swostik

अस्पतालको टिकट काउन्टरको अगाडि बेन्चमा सुतेको अवस्थामा नामरथर नखुलेको अन्दाजी ४४ वर्षीय पुरुष शक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

kailali model

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...