धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु

spa1
Nisharg hospital

धनगढी । धनगढीमा आँप टिप्ने क्रममा करेन्ट लागेर किशोरको मृत्यु भएको छ ।

swostik

शनिबार बिहान धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडी बस्ने १६ वर्षीय विवेक खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

kailali model

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै रहेको आँपको रुखमा फलामको रडले आँप टिप्ने क्रममा विद्युतको लाइनमा छुदा खड्कालाई करेन्ट लागेको बताए ।

adv khaptad

उनकाअनुसार खड्कालाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...