कैलालीमा नदीमा डुबेर बालककाे मृत्यु

spa1
Nisharg hospital

धनगढी । कैलालीमा नदीमा डुबेर एक बालककाे मृत्यु भएकाे छ ।

swostik

शनिबार भजनी नगरपालिका-९ भुरुवा बस्ने करन राजीका १४ वर्षीया छाेरा दिपेश राजीकाे कान्द्रा नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

kailali model

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बाेहराले नदीमा डुबेर राजीकाे मृत्युु भएकाे कुरा उनीसँगै पाैडी खेल्न गएकाहरूले खबर गरेपछि थाहा भएकाे बताए ।

adv khaptad

घटनाबारे थप अनुसन्धान जारी रहेकाे बाेहराले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...