कैलालीमा साढे २ लाखको अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । कैलाली प्रहरीले साढे २ लाख बढिको अवैध सामान बरामद गरेको छ ।

swostik

धनगढी उपमहानगरपालिका–४ को संचयकोष कार्यालय नजिक, मनेहरा चोक, वडा नम्बर ९ को त्रिपेणीघाट,१२ को घले चोक, गोदावरी नगर्पालिका–५ को गेटा मेडिकल कलेज नजिक, टीकापुर नगरपालिका–६ को बेलुवा र जोशीपुर गाउँपालिका–३ लक्कडबाट अवैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

kailali model

प्रहरीकाअनुसार भारतबाट भन्सार छलि गरि ल्याएका दुई लाख ६७ हजार बरामदको प्याज, चिनी, सुर्ती, बिडी, पापड, कुर्ती, धोती, बोईलर कुखुरा, मोटरसाईकल थान–१ लगायतका सामानहरु बरामद गरिएको हो ।

adv khaptad

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...