अत्तरियामा यौन धन्दामा संलग्न दुई जोडी पक्राउ

spa1
Nisharg hospital

धनगढी । कैलालीको अत्तरियामा यौन धन्दामा संलग्न भएको आरोपमा दुई जोडीलाई पक्राउ गरिएको छ ।

swostik

ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–२ अत्तरियास्थित होटलहरुमा शंका लागेर चेकजाँच गर्दा अनैतिक क्रियाकलापमा संलग्न चार जनालाई पक्राउ गरेको हो ।

kailali model

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले गोदावरी नगरपालिका–१ बस्ने ४५ वर्षीय र ४५ वर्षकै महिला, वडा नंम्बर ७ बस्ने २८ वर्षीया महिला र धनगढी उपमहनगरपालिका–५ बस्ने ५२ वर्षीय पुरुषलाई पक्राउ गरिएको जानकारी दिए ।

adv khaptad

उनीहरुलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरि सार्वजनिक हित समेत बिरुद्धको कसुर सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...