बंगलादेशसामु नेपाली बलर हाबी, पावर प्लेमै ४ विकेट पतन

spa1
Nisharg hospital

काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध नेपाली बलर हाबी भएका छन् ।

swostik

पावर प्लेको खेल सकिदा बंगलादेशले ३१ रन बनाएर ४ विकेट गुमाइसकेको छ । नेपालका सोमपाल कामीले २, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक/एक विकेट लिएका छन् ।

kailali model

ओपनर लिटन दासले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन नबनाइ आउट भएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...