कञ्चनपुरको एक बोर्डिङ स्कुलमा आगलागी

spa1
Nisharg hospital

धनगढी । कञ्चनपुरको एक बोर्डिङ स्कुलमा आगलागी भएको छ ।

swostik

जिल्लाको लालझाडी गाउँपालिका—४ जाई स्थित भृकुटी बोर्डिङ स्कुलको एक तले पाचँ कोठे जस्ता र खरले छाएको भवनमा आइतबार राति आगलागी भएको हो ।

kailali model

आगलागी हुँदा फर्निचर,पंखा,बोर्ड लगायतका सामानहरु गरी अन्दाजी २ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

adv khaptad

मानबिय क्षती भने भएको छैन् । आगलागी नियन्त्रणमा आइसकेको र घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...