कैलालीमा भान्सार छलिका अवैध सामान बरामद

spa1
Nisharg hospital

धनगढी । कैलालीमा भान्सार छलिका अवैध सामान बरामद गरिएको छ ।

swostik

जिल्लाको धनगढी उपमहानगरपालिका—३ व्यारेल र बिशालनगर, धनगढी—८ क्याम्पस चोक र गोदावरी नगरपालिका—२ महेन्द्रनगर रोड रिङ्गरोड जाने बाटोबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९० हजार ३ सय मुल्यको अवैध सामान बरामद गरिएको हो ।

kailali model

उक्त मुल्य बराबरको प्याज, चिनी, सुर्ती, डिस्पोजल प्लाष्टिक, प्लाष्टिक गिलास, पास्ता, नरिवल, सरप, कपडा लगायतका सामानहरु आइतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...