लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ घुमाउँदा ६ लाखको इन्धन हाल्यो, बिल दिएन

spa1
Nisharg hospital

धनगढी । धनगढीको लक्ष्मीनारायण मन्दिरले ज्येष्ठ नागरिक मुक्तिनाथ धार्मीक भ्रमण कार्यक्रममा उपमहानगरपालिकाबाट १६ लाख ७५ हजार ७२० रुपैयाँ लिएको पाइएको छ तर मन्दिरले उपमहानगरपालिकालाई खर्चको बिल नबुझाउँदा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

swostik

लक्ष्मीनारायण मन्दिर सञ्चालक समितिले १६ लाख ७५ हजार भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ । मन्दिर सञ्चालक समितिले भ्रमणका क्रममा गाडीमा इन्धन प्रयोग गरेको भनि ६ लाख ८६ हजार रकम दाबी गरि भुक्तानी लिएको तर खर्चलाई पुष्टि गर्ने इन्धनको बिल पेश नगरेको देखिएको भनिएको छ ।

kailali model

महालेखाले पालिकाले उक्त खर्च पुष्टि गर्ने बिल पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने रकम भनि उल्लेख गरेको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...